Swasthya Awaj
२ करोड लागतमा जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
२ करोड लागतमा जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ। 
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् । पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा
सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा सरकारले हिमोफिलियाका बिरामीहरुको लागि बजेट विनियोजन नगर्दा बिरामीहरु समस्यामा परेका छन् ।नेपालमा करिव ८४ प्रतिशत  हिमोफोलियाका बिरामीहरु उपचारको पहुँच भन्दा बाहिर रहेको पनि तथ्यांकले देखाएको छ।
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु
मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु चितवनमा मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ ।  तनहुँ सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपालिका–१९ शरदानगर आएका करण सुनार मृत्यु भएको हो। 
‘नागरिकताको सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य’
‘नागरिकताको सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य’ सामाजिक सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताउनुभयो । शुक्रबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकारसँगको अन्तरक्रियामा यस्तो बताउनुभएको हो ।
एक  सर्वेक्षणको रिपोर्ट अनुसार: चुरोट पिउने एक नेपालीको खर्च १८ लाख बढी
एक सर्वेक्षणको रिपोर्ट अनुसार: चुरोट पिउने एक नेपालीको खर्च १८ लाख बढी नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा ३४.१ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिएको छ । 
नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
सर्लाहीमा क्षयरोगी बढे, मृत्युदर दुई प्रतिशतमा झर्यो ।
सर्लाहीमा क्षयरोगी बढे, मृत्युदर दुई प्रतिशतमा झर्यो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै ।
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै । आव २०७९।८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको छ ।
सुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं
सुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं चालु आर्थिक वर्ष २०८०।८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सरका बिरामी फेला परेका हुन् ।
Weather Update