Swasthya Awaj
बिर्तामोडमा कालाजारको संक्रमित फेला
बिर्तामोडमा कालाजारको संक्रमित फेला स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस कक्षाको तयारी, प्रदेश सरकारद्धारा स्वास्थ्य कार्यालयको भबन हस्तान्तरण ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस कक्षाको तयारी, प्रदेश सरकारद्धारा स्वास्थ्य कार्यालयको भबन हस्तान्तरण । प्रतिष्ठानका रजिष्ट्रार  प्राध्यापक श्याम लम्सालले एम.बि.बि.एसका कक्षाहरु सन्चालन यसै आर्थिक बर्षदेखि गर्ने गरि  ब्यापक तयारी पारिएको जानकारी दिए।
हृदयघातका कारण नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु
हृदयघातका कारण नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।
रोजगारी सिर्जना गर्न इलाममा सेनेटरी प्याड उद्योग
रोजगारी सिर्जना गर्न इलाममा सेनेटरी प्याड उद्योग इलाम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उद्योगको आज आयोजित एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो ।
स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ
स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ प्रतिष्ठानले गरेको करिब ११ हजार दाबीको रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको दाबी छ।
स्वास्थ्य मन्त्री यादवलाई एमालेले बुझायो १५ बुदे ध्यानाकर्षण पत्र ।। (पत्र सहित)
स्वास्थ्य मन्त्री यादवलाई एमालेले बुझायो १५ बुदे ध्यानाकर्षण पत्र ।। (पत्र सहित) एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल आज दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री यादव समक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए रामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उहाँले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिनुभयो । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् ।
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ?
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ? सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपमा तत्कालीन निर्देशक मेहतासहित हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, बजार व्यबस्थापक मनेज कुमार आचार्य विरुद्ध मुद्दा दायर गरेको छ।
बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ
बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार एमालेबाट स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीहरुले सपथ लिएका छन् ।
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त नेपाल स्वास्थ्यकर्मी युनियनले स्वास्थ्य क्षेत्रमा तीन तहका सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई समेट्ने गरी छुट्टै एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन उपयुक्त हुने सुझाव दिएको छ।
Weather Update