Swasthya Awaj
स्वास्थ्य बीमा कार्यक्रममा देशभरी जम्मा २६.५४ प्रतिशत जनसंख्या आवद्ध ।
स्वास्थ्य बीमा कार्यक्रममा देशभरी जम्मा २६.५४ प्रतिशत जनसंख्या आवद्ध । शुक्रबार आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार सम्मेलनमा मुलुकको ७७ लाख ४१ हजार ४५३ जनसंख्या स्वास्थ्य बीमा आवद्ध भएको जानकारी दिइएको हो । उक्त जनसंख्या कुल जनसंख्याको २६.५४ प्रतिशत हुन आउँछ । 
बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा
बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय कोशी प्रदेशको सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु भएको हो ।
बजेट अभावले देशका बिभिन्न अस्पतालको भवन निर्माण रोकियो, तालुक निकाय मूकदर्शक ।
बजेट अभावले देशका बिभिन्न अस्पतालको भवन निर्माण रोकियो, तालुक निकाय मूकदर्शक । १७ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३९६ आधारभूत अस्पतालको शिलान्यास समेत गरेका थिए । तर तीन वर्ष पुगि सक्दा पनि कतिपय अस्पतालको प्रारम्भिक रिपोर्ट समेत बन्न सकेको छैन ।
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ। 
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। 
पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी गरेको अभियोग
कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा
कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । नेपालमा बाल स्वास्थ्यका लागि महत्वपूर्ण ठानिएको कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने दूरगामी महत्वको परियोजना हो ।
नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)
नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक (तालिका सहित) काउन्सिलले २०८१ मा लिने स्नातक तह र स्नातकोत्तर तहको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो । 
पोखरा विश्वविद्यालयलाई १०० शैय्याको शिक्षण अस्पताल सञ्चालन अनुमति
पोखरा विश्वविद्यालयलाई १०० शैय्याको शिक्षण अस्पताल सञ्चालन अनुमति गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले १ सय शैय्याको पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गरेको छ ।
Weather Update