Swasthya Awaj
राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख्य काम गरेका १५ पालिका सम्मानित
राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख्य काम गरेका १५ पालिका सम्मानित राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम र आम औषधि सेवन अभियान कार्यक्रममा विगतकाे अभियानमा राम्रो भुमिका निभाएकाे भन्दै १५ पालिका सम्मानित भएका हुन् ।
उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा बन्द
उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा बन्द उदयपुरको जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा बन्द भएको छ ।
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।
अर्थले स्वास्थ्यलाई सोध्यो ‘अनिवार्य दायित्वको तलब भत्ता किन बजेट सीमाभित्र प्रस्ताव गर्न नसकेको ?
अर्थले स्वास्थ्यलाई सोध्यो ‘अनिवार्य दायित्वको तलब भत्ता किन बजेट सीमाभित्र प्रस्ताव गर्न नसकेको ? अर्थ मन्त्रालयसँग थप १ अर्ब बढी रकम माग गरेकोमा अर्थले चार प्रश्न तेर्स्याएको छ ।
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती स्वास्थ्य प्रतिष्ठानको शैक्षिक तथा अस्पताल संचालनमा कठिनाई 
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती स्वास्थ्य प्रतिष्ठानको शैक्षिक तथा अस्पताल संचालनमा कठिनाई  बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो।
महिला स्वास्थ्य स्वयंसेविकालाई पचास हजार नगदसहित बिदाइ
महिला स्वास्थ्य स्वयंसेविकालाई पचास हजार नगदसहित बिदाइ स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिनुभयो । उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताउनुभयो ।
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै सम्झौँता गरेपछि उनीहरुको शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।
Weather Update