दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री
शुक्रबार, चैत १६, २०८०
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता
शुक्रबार, चैत १६, २०८०
नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै सम्झौँता गरेपछि उनीहरुको शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त
बिहीबार, चैत १५, २०८०
नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने प्रस्तावमा छलफल, सीटीईभीटी असहमत
बुधबार, चैत १४, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
पूर्ण खोप लगाउने बालबालिकाको संख्यामा ७ प्रतिशत गिरावट
बुधबार, चैत १४, २०८०
सुदूरपश्चिममा सबैभन्दा बढी ९१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७४ प्रतिशत बालबालिकालाई पूर्ण खोप


