Swasthya Awaj
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो ।
जुम्लाको जम्मा जनसंख्यामध्ये ७६.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
जुम्लाको जम्मा जनसंख्यामध्ये ७६.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध जुम्लाको जम्मा जनसंख्या १ लाख १८ हजार ३ सय ४९ जनसंख्या मध्ये ९० हजार ४ सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जस अनुरुप कुल जनसंख्याको ७६.३९ प्रतिशत जनसंख्या आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको रेकर्डमा देखिन्छ । 
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
सगरमाथा क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सम्पन्न
सगरमाथा क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सम्पन्न ष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो ।
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् ।
Weather Update