सुर्खेतमा गर्भपतन गराउनेको संख्या वृद्धि
शनिबार, वैशाख १, २०८१
बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा
शनिबार, वैशाख १, २०८१
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम तिरेको हो ।
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव
शुक्रबार, चैत ३०, २०८०
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताए। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने
शुक्रबार, चैत ३०, २०८०
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीलाविक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको...
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
शुक्रबार, चैत ३०, २०८०
पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्ड-२०२४का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?
शुक्रबार, चैत ३०, २०८०
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित)
शुक्रबार, चैत ३०, २०८०
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको आज अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
बिहीबार, चैत २९, २०८०
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
एनपीएलका २ प्रयोगशाला एनएबीएलबाट प्रमाणिकरण, परीक्षण अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य
बिहीबार, चैत २९, २०८०
नेशनल प्याथ ल्याब (एनपीएल) का बुटवल र काठमाडौंका प्रयोगशाला नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरिज् (एनएबीएल) बाट प्रमाणिकरण भएका छन् । एनएबीएल भनेको प्रयोगशाला प्रमाणिकरण गर्ने भारत सरकारको संस्था हो।
मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी
बिहीबार, चैत २९, २०८०
जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ बस्ने एकै घरका ६ जनाले मरेको भेडाको मासु खाँदा बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।
साताको लोकप्रीय


-1712991696.png)