Swasthya Awaj
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।
४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।
‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न
‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ? हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत विकृति हो । हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठीक हुन मद्दत गर्ने तत्व हुन्छ ।
आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली
आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न उप समूहको ६ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट चिकित्सकहरुको बढुवा गर्ने प्रक्रिया अघि बढाएको थियो तर आयोग सफल हुन सकेन ।
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’ ‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो ।
कपाल स्ट्रेट गर्नु हानिकारक
कपाल स्ट्रेट गर्नु हानिकारक केराटिन भनेको सामान्य रूपमा बुझ्दा प्रोटिन हो । जुन हाम्रो कपालमै पनि हुन्छ । केराटिन आफैँमा हानिकारक होइन । केराटिनले कपाललाई राम्रै गर्ने हो ।
Weather Update