नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
                                सोमबार, चैत २६, २०८०
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह
                                    
                                
                                    आइतबार, चैत २५, २०८०
                                
                                
                                    बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।
                            
                        
                                
                            
                                
                                        नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
                                    
                                
                                    आइतबार, चैत २५, २०८०
                                
                                
                                    ५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ । 
                            
                        
                                
                            
                                
                                        विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
                                    
                                
                                    आइतबार, चैत २५, २०८०
                                
                                
                                    बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
                                    
                                
                                    आइतबार, चैत २५, २०८०
                                
                                
                                    आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
                                    
                                
                                    आइतबार, चैत २५, २०८०
                                
                                
                                    पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।
                            
                        
                                
                            
                                
                                        महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
                                    
                                
                                    शनिबार, चैत २४, २०८०
                                
                                
                                    ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
                            
                        
                                
                            
                                
                                        बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
                                    
                                
                                    शनिबार, चैत २४, २०८०
                                
                                
                                    प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। 'त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,' डिएसपी भण्डारीले भने। 
                            
                        
                                
                            
                                
                                        एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
                                    
                                
                                    शनिबार, चैत २४, २०८०
                                
                                
                                    पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
                            
                        
                                
                            
                                
                                        मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
                                    
                                
                                    शुक्रबार, चैत २३, २०८०
                                
                                
                                    विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
                            
                        
                                
                            
                                
                                        बजेट अभावले देशका बिभिन्न अस्पतालको भवन निर्माण रोकियो, तालुक निकाय मूकदर्शक ।
                                    
                                
                                    शुक्रबार, चैत २३, २०८०
                                
                                
                                    १७ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३९६ आधारभूत अस्पतालको शिलान्यास समेत गरेका थिए । तर तीन वर्ष पुगि सक्दा पनि कतिपय अस्पतालको प्रारम्भिक रिपोर्ट समेत बन्न सकेको छैन ।
                            
                        
                                
                            
                                
                                        वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
                                    
                                
                                    बिहीबार, चैत २२, २०८०
                                
                                
                                    नेपालमा  विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ। 
                            
                        
                                
                            
                                
                                        कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा
                                    
                                
                                    बिहीबार, चैत २२, २०८०
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । नेपालमा बाल स्वास्थ्यका लागि महत्वपूर्ण ठानिएको कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने दूरगामी महत्वको परियोजना हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

