कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु, बिरामीलाई ठूलो राहत
आइतबार, भदौ १, २०८२

आठबिसकोटमा प्रसूति भइरहेको स्वास्थ्य चौकीमा हतियारसहित युवाको आतङ्क, प्रहरी नियन्त्रणमा
शुक्रबार, साउन ३०, २०८२
आठबिसकोट नगरपालिका-१४, रुकुमपश्चिममा सोमबार राति एक असामान्य घटना घट्यो । राति करिब ११ बजे, घेत्मा स्वास्थ्य चौकीमा एक महिलाको प्रसूति प्रक्रिया चलिरहेको बेला, २४ वर्षीय एक युवक धारिलो हतियारसहित अचानक भित्र पसेर आतङ्क मच्चाए ।

को हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकाया?
बुधबार, साउन २८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा डा. पुजन कुमार रोकायाको नियुक्तिलगत्तै, प्रतिष्ठान र सम्पूर्ण कर्णाली प्रदेशमा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। जुम्ला स्थायी घर भएका डा. रोकाया विगत लामो समयदेखि ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउने, चिकित्सा शिक्षा सुदृढ पार्ने र अनुसन्धानलाई अघि...

कर्णालीमा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने योजना अनावश्यक दोहोरोपन: रामकान्त उपाध्याय (अखिल)
मंगलबार, साउन २०, २०८२
कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताललाई "कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान" बनाउने घोषणा गरेपछि यसले व्यापक बहस र विवाद निम्त्याएको छ। जुम्लामा पहिले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेको अवस्थामा सोही प्रदेशमा अर्को प्रतिष्ठान खोल्नु औचित्यहिन भएको टिप्पणी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी रामकान्त उपाध्याय (अखिल)ले गरेका छन्।

कर्णाली प्रदेश अस्पताल तीन सातादेखि निर्देशकबिहीन, सेवा प्रवाहमा असर
सोमबार, साउन १९, २०८२
कर्णाली प्रदेश अस्पतालमा तीन साता बितिसक्दा पनि नयाँ निर्देशकको नियुक्ति नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित भएको छ। पूर्व निर्देशक डा. केशरबहादुर ढकाल असार २४ गतेसम्म अस्पतालमा कार्यरत रहे पनि साउन १ गतेदेखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा हाजिर भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।

कुष्ठरोगी धनवीरको पीडा : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपेक्षा र राज्यको मौनता
बिहीबार, साउन १, २०८२

कर्णालीमा सेवा र समर्पणको अद्वितीय मिसाल : डा. कमल थानी र एक अनाम महिला दाताको सहकार्यले जोगाए ४० भन्दा धेरै बालबालिकाको जीवन
बुधबार, असार १८, २०८२
नेपालको दुर्गम क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बालरोग विशेषज्ञका रूपमा कार्यरत डा. कमल प्रसाद थानीका लागि चिकित्सा पेसा केवल पेशा होइन, सेवा, संकल्प र संवेदनाको समिश्रण हो। जहाँ दैनिक जीवन कठिन छ, जहाँ उपचारको आशा सीमित छ, जहाँ एक झल्को अस्पताल सेवाको अभावले ज्यान गुमाउने घटना सामान्य जस्तै लाग्छ।...
1654070751_480X320-1710835005.jpeg)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको उपकुलपति पदका लागि *१५ जनाको आवेदन परेको छ। मन्त्रालयले १४ जना भनि सुचि प्रकाशन गरेपनि १ जना आबेदकले दर्ता गराएको आबेदनमा कुनै पनि प्रतिष्ठान नाम नखुलेको भनियतापनि स्वास्थ्य आवाजले डा अरुण कुमार सिंह लाई टेलिफोन सम्पर्क गर्दा उनले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका छन। ...

राष्ट्रिय किसान आयोगद्धारा महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग
शुक्रबार, मंसिर ७, २०८१
राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले कर्मचारीले सुत्केरी बिदा र अन्य सुविधा पाएजस्तै महिला किसानले पनि सुत्केरी भत्तासँगै सरकारी सुविधा पाउने व्यवस्था...

अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल
शुक्रबार, मंसिर ७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित वनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनिहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।
1654070751_480X320-1710835005.jpeg)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालतको आदेशः ५८ जना शिक्षक तथा कर्मचारीको बढुवा र नियमावली अनुरुपको तलब दिने ब्यबस्था गर्नु
बिहीबार, भदौ २७, २०८१
उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना शिक्षक कर्मचारीको पक्षमा आदेश जारी गरेको छ। बिगत लामो समयदेखी बढुवा नभएको र नियमावलीले तोके बमोजिम तलब भत्ता नपाएको भन्दै प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीले ११ पौष २०८० मा रिट दायर गरेका थिए।

कर्णालीको दिक्षान्त समारोह स्थगित गरेर एतिहासिकै झुट प्रधानान्त्री बने ओली, तयारी खर्च र विद्यार्थीको खर्च तिराउन संसदमा माग
सोमबार, भदौ २४, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यही भाद्र २३ हुने भनिएको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आछि स्थगित गरिएको भनिए पनि प्रधानमन्त्रीले बहाना बनाइ एतिहासिकै झुट प्रधानान्त्री भएको संघिय सांसद ज्ञानेन्द्र शाहीले बताएका छन ।

ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ
सोमबार, भदौ २४, २०८१
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् ।
साताको लोकप्रीय