सामुदायिक मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
                                बिहीबार, वैशाख २०, २०८१
                            
                        
                                
                            
                                
                                        हिमाली जिल्लाहरुमा पनि देखिन थाल्य औलोका बिरामीहरु
                                    
                                
                                    बिहीबार, वैशाख १३, २०८१
                                
                                
                                    सडक सञ्जालले हिमाली जिल्ला जोडिए पछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ। विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग आजभोली हिमाली जिल्लाहरुमा देखिन थालेको तथ्याङ्क सार्वजनिक गरेको छ।
                            
                        
                                
                            
                                
                                        हुम्लाको सर्केगाडमा २८ वर्षीया सुत्केरीको मृत्यु
                                    
                                
                                    सोमबार, वैशाख १०, २०८१
                                
                                
                                    हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
                            
                        
                                
                            
                                
                                        दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा
                                    
                                
                                    सोमबार, वैशाख १०, २०८१
                                
                                
                                    दैलेखका ११ वटै स्थानीय स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुगेको छ । जिल्लाका सबै नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा दिने उद्देश्यले सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
                            
                        
                                
                            
                                
                                        जुम्लाकै पहिलो तिला गाउँपालिका पूर्ण खोप घोषणा
                                    
                                
                                    शुक्रबार, वैशाख ७, २०८१
                                
                                
                                    जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा बिहीबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । 
                            
                        
                                
                            
                                
                                        कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
                                    
                                
                                    शुक्रबार, वैशाख ७, २०८१
                                
                                
                                    उपचारका लागि आएकी उक्त महिलामा मोलार प्रेग्नेन्सी भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा  डम्बर खड्का बताउँछन्।यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा खड्काको...
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोग बिहीन
                                    
                                
                                    बिहीबार, वैशाख ६, २०८१
                                
                                
                                    कोभिड—१९ महामारीका बेला खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको छ । वि.सं. २०७७ वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।
                            
                        
                                
                            
                                
                                        उपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : कर्णाली प्रदेश अस्पताल
                                    
                                
                                    आइतबार, वैशाख २, २०८१
                                
                                
                                    कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको उपचारका गर्न पुगेकी महिलाको मृत्युपछि आफन्तहरुले आन्दोलन जारी राखेका छन् । २९ चैतमा पाठेघरमा समस्या देखिँदा उपचारका लागि अस्पताल पुगेकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङको मृत्यु भएको थियो ।
                            
                        
                                
                            
                                
                                        सुर्खेतमा गर्भपतन गराउनेको संख्या वृद्धि
                                    
                                
                                    शनिबार, वैशाख १, २०८१
                                
                                
                                    र्खेत जिल्लामा गर्भपतन गराउनेको संख्या वृद्धि हुँदै गएको छ । सुर्खेत जिल्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गर्भपतन गर्नेको संख्यामा वृद्धि हुदैं गएको पाइएको हो ।
                            
                        
                                
                            
                                
                                        अप्रेसन गर्दा युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव
                                    
                                
                                    शुक्रबार, चैत ३०, २०८०
                                
                                
                                    अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’ 
                            
                        
                                
                            
                                
                                        मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी
                                    
                                
                                    बिहीबार, चैत २९, २०८०
                                
                                
                                    जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ बस्ने एकै घरका ६ जनाले मरेको भेडाको मासु खाँदा बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।
                            
                        
            साताको लोकप्रीय
        
    

1654070751_480X320-1710835005.jpeg)