Swasthya Awaj
४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।
‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न
‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ? हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत विकृति हो । हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठीक हुन मद्दत गर्ने तत्व हुन्छ ।
आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली
आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न उप समूहको ६ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट चिकित्सकहरुको बढुवा गर्ने प्रक्रिया अघि बढाएको थियो तर आयोग सफल हुन सकेन ।
कपाल स्ट्रेट गर्नु हानिकारक
कपाल स्ट्रेट गर्नु हानिकारक केराटिन भनेको सामान्य रूपमा बुझ्दा प्रोटिन हो । जुन हाम्रो कपालमै पनि हुन्छ । केराटिन आफैँमा हानिकारक होइन । केराटिनले कपाललाई राम्रै गर्ने हो ।
नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा
नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा पाल विश्वको आठौं प्रदूषित राष्ट्रको सूचीमा परेको छ । मुलुकको संघीय राजधानी विश्वको दोस्रो प्रदूषित सहरको सूचीमा पर्दा देश भने ‘टप टेन’ मा परेको छ हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नभएको बताउनुभएको छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्ने छाता ऐन ल्याउन लागेको चर्चा भएको धेरै भइसक्यो। 
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । 
Weather Update