बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव
                                    
                                
                                    सोमबार, वैशाख २४, २०८१
                                
                                
                                    स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८०।०८१ को नौ महिनामा बाँके जिल्लामा १२ जना सुत्केरीको मृत्यू भएको छ । मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न नगरपालिका।गाउँपालिकाका छन् ।
                            
                        
                                
                            
                                
                                        बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित ।
                                    
                                
                                    बिहीबार, वैशाख २०, २०८१
                                
                                
                                    स्वास्थ्य कार्यालय बाँकेमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको छ ।नियमितरुपमा प्रत्येक महिना लगाउनु पर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।
                            
                        
                                
                            
                                
                                        बर्दिया जिल्लामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविको छैन स्वास्थ्य विमा
                                    
                                
                                    शुक्रबार, वैशाख १४, २०८१
                                
                                
                                    बर्दिया जिल्लामा जम्मा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् जसमध्ये २ सय ९९ जनाको मात्र स्वास्थ्य बिमा भएको छ । जम्मा महिला स्वास्थ्य स्वयंसेविकाको संख्यामा ६४.२८ प्रतिशतले स्वास्थ्य बिमा नगरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
                            
                        
                                
                            
                                
                                        बर्दिया अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा
                                    
                                
                                    बुधबार, वैशाख १२, २०८१
                                
                                
                                    बर्दिया अस्पतालले पनि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । मिर्गौला फेल भएका बिरामीहरुलाई लक्षित गर्दै अस्पतालले मंगलबार (हिजो) देखि हेमोडायलासिस सेवा सुरु गरेको हो ।
                            
                        
                                
                            
                                
                                        भेरी अस्पतालमा दरबन्दी अनुसार कर्मचारी पूर्तिका लागि पहल गरिनेछ : मन्त्री मगर
                                    
                                
                                    बुधबार, वैशाख १२, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
                                    
                                
                                    मंगलबार, वैशाख ११, २०८१
                                
                                
                                    रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
                                    
                                
                                    मंगलबार, वैशाख ११, २०८१
                                
                                
                                    स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ ।
                            
                        
                                
                            
                                
                                        राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
                                    
                                
                                    शनिबार, वैशाख ८, २०८१
                                
                                
                                    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह ( एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो ।
                            
                        
                                
                            
                                
                                        घोराहीबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना,  १४ जना घाइते ४ को अबस्था गम्भिर
                                    
                                
                                    बुधबार, वैशाख ५, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
                                    
                                
                                    मंगलबार, वैशाख ४, २०८१
                                
                                
                                    नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ। नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ।
                            
                        
                                
                            
                                
                                        राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा
                                    
                                
                                    मंगलबार, वैशाख ४, २०८१
                                
                                
                                    प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर जेष्ठ नागरीकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो ।
                            
                        
            साताको लोकप्रीय
        
    

