सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
                                सोमबार, चैत २६, २०८०
                            
                        
                                
                            
                                
                                        राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार शुरू
                                    
                                
                                    बिहीबार, चैत २२, २०८०
                                
                                
                                    यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।
                            
                        
                                
                            
                                
                                        राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस कक्षाको तयारी, प्रदेश सरकारद्धारा स्वास्थ्य कार्यालयको भबन हस्तान्तरण ।
                                    
                                
                                    बुधबार, चैत २१, २०८०
                                
                                
                                    प्रतिष्ठानका रजिष्ट्रार  प्राध्यापक श्याम लम्सालले एम.बि.बि.एसका कक्षाहरु सन्चालन यसै आर्थिक बर्षदेखि गर्ने गरि  ब्यापक तयारी पारिएको जानकारी दिए।
                            
                        
                                
                            
                                
                                        हृदयघातका कारण नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु
                                    
                                
                                    बुधबार, चैत २१, २०८०
                                
                                
                                    आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ
                                    
                                
                                    बुधबार, चैत २१, २०८०
                                
                                
                                    प्रतिष्ठानले गरेको करिब ११ हजार दाबीको रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको दाबी छ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती स्वास्थ्य प्रतिष्ठानको शैक्षिक तथा अस्पताल संचालनमा कठिनाई 
                                    
                                
                                    सोमबार, चैत १९, २०८०
                                
                                
                                    बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो।
                            
                        
                                
                            
                                
                                        महिला स्वास्थ्य स्वयंसेविकालाई पचास हजार नगदसहित बिदाइ
                                    
                                
                                    आइतबार, चैत १८, २०८०
                                
                                
                                    स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिनुभयो । उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताउनुभयो ।
                            
                        
            साताको लोकप्रीय
        
    

