औषधि ऐन संशोधनले व्यवसायमैत्री वातावरण : उत्पादकदेखि नियामकसम्म सन्तुष्ट
                         आइतबार, साउन १९, २०८२
                        
                    
                
                        
                    
                        
                                स्वास्थ्य मन्त्रीको विदेश भ्रमणले चार प्रतिष्ठानमा नेतृत्वविहीन अवस्था, सेवा प्रवाहमा गम्भीर असर
                            
                         बिहीबार, साउन २, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको विदेश भ्रमणले देशका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू नेतृत्वविहीन अवस्थामा छन् । कर्णाली, पाटन, पोखरा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत महिनादेखि उपकुलपति पद रिक्त रहेको छ । तर पनि हालसम्म नयाँ नेतृत्व चयन प्रक्रिया टुंगोमा पुग्न सकेको छैन ।
                    
                
                        
                    
                        
                                बहुविशिष्टीकृत बाल अस्पताल निर्माणमा नेपाल लाइफको एक करोड सहयोग: बाल स्वास्थ्य सेवामा निजी क्षेत्रको योगदान
                            
                         आइतबार, असार २९, २०८२
                        
                        
                            मुलुकको बाल स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउने प्रयासमा निजी क्षेत्रको सक्रियता बढ्दै गएको छ। यसै क्रममा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।
                    
                
                        
                    
                        
                                बीमितका लागि सुविधा: देशभर ३८४ स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ घोषणा
                            
                         शुक्रबार, असार २७, २०८२
                        
                        
                            स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब बीमितले उपचारको सुरुवात आफू नजिकको अस्पताल वा स्वास्थ्य संस्थाबाटै गर्न सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गते देखि लागू हुने गरी देशभरका ३८४ वटा स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा विन्दु को रूपमा तोकेको छ।
                    
                
                        
                    
                        
                                चिकित्सक संघको आन्दोलन आज तेस्रो चरणमा, देशभर आकस्मिकबाहेकका सेवा बन्द
                            
                         सोमबार, असार २३, २०८२
                        
                        
                            चिकित्सक संघ र पाटन उच्च अदालतबीचको विवाद चुलिँदै जाँदा आन्दोलनले देशव्यापी रूप लिएको छ। संघको आह्वानअनुसार आजदेखि देशभरका बहुसंख्यक अस्पतालहरूमा आकस्मिकबाहेक सबै ओपीडी सेवा पूर्णरूपमा बन्द गरिएका छन्।
                    
                
                        
                    
                        
                                विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट किन माग्यो ३५ लाख रुपैयाँ धरौटी?
                            
                         बुधबार, असार ११, २०८२
                        
                        
                            विशेष अदालतको इजलासले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटीको व्यवस्था गर्न आदेश दिएको छ। यो आदेश विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट जारी गरिएको हो ।
                    
                
                        
                    
                        
                                अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब दुई लाख रुपैयाँ  दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
                            
                         आइतबार, मंसिर ९, २०८१
                        
                        
                            सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब २ लाख दिने भएको छ । यसअघि मृत्युपछि अंगदान गर्ने परिवारलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले किरिया खर्च भन्दै त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरेको थियो ।
                    
                
                        
                    
                        
                                ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम
                            
                         बिहीबार, असार ६, २०८१
                        
                        
                            ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख गरेको छ।
                    
                
                        
                    
                        
                                स्वास्थ्यका अधिकृतहरुको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
                            
                         बिहीबार, चैत ८, २०८०
                        
                        
                            
                    
                
            साताको लोकप्रीय
        
    

