हुम्लामा मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरिए
सोमबार, चैत २६, २०८०
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
आइतबार, चैत २५, २०८०
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
शनिबार, चैत २४, २०८०
नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् ।
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
शनिबार, चैत २४, २०८०
प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। 'त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,' डिएसपी भण्डारीले भने।
२ करोड लागतमा जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
शनिबार, चैत २४, २०८०
चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ।
मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु
शुक्रबार, चैत २३, २०८०
चितवनमा मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ । तनहुँ सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपालिका–१९ शरदानगर आएका करण सुनार मृत्यु भएको हो।
‘नागरिकताको सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य’
शुक्रबार, चैत २३, २०८०
सामाजिक सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताउनुभयो । शुक्रबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकारसँगको अन्तरक्रियामा यस्तो बताउनुभएको हो ।
नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
शुक्रबार, चैत २३, २०८०
पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै ।
शुक्रबार, चैत २३, २०८०
आव २०७९।८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको छ ।
सुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं
शुक्रबार, चैत २३, २०८०
चालु आर्थिक वर्ष २०८०।८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सरका बिरामी फेला परेका हुन् ।
बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा
शुक्रबार, चैत २३, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय कोशी प्रदेशको सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु भएको हो ।
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय
बिहीबार, चैत २२, २०८०
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
साताको लोकप्रीय


