भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
बिहीबार, चैत २९, २०८०
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा
बिहीबार, चैत २९, २०८०
त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन्
ह्याम्स अस्पताल नयाँ वर्षमा ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद कार्यक्रम गर्दै
बिहीबार, चैत २९, २०८०
ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित)
बुधबार, चैत २८, २०८०
मन्त्रालयले प्रतिवेदनमा औल्याइएका विषयबस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ ।
भोजपुरको षडानन्द नगरपालिकामा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
बुधबार, चैत २८, २०८०
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आजबाट, विभिन्न १० विधामा अवार्ड दिइने
बुधबार, चैत २८, २०८०
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय
मंगलबार, चैत २७, २०८०
गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले जिल्ला अस्पतालमा ओपीडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिने निर्णय गरेका छन् ।
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे
मंगलबार, चैत २७, २०८०
अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताउनुभयो । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन्भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न
मंगलबार, चैत २७, २०८०
अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने
मंगलबार, चैत २७, २०८०
स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।
सगरमाथा क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सम्पन्न
सोमबार, चैत २६, २०८०
ष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो ।
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
सोमबार, चैत २६, २०८०
पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् ।
साताको लोकप्रीय


