Swasthya Awaj
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती स्वास्थ्य प्रतिष्ठानको शैक्षिक तथा अस्पताल संचालनमा कठिनाई 
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती स्वास्थ्य प्रतिष्ठानको शैक्षिक तथा अस्पताल संचालनमा कठिनाई  बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो।
महिला स्वास्थ्य स्वयंसेविकालाई पचास हजार नगदसहित बिदाइ
महिला स्वास्थ्य स्वयंसेविकालाई पचास हजार नगदसहित बिदाइ स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिनुभयो । उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताउनुभयो ।
एक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन्
एक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन् कर्णाली प्रदेश अस्पताल सुर्खेतमा खटाइएका कार्डियोलोजिस्ट डा. सुतप यादव र न्युरोलोजिस्ट डा. ओमविक्रम शाह मन्त्रालयले पठाएको १७ भदौंमा प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पनि उनीहरु दुवै जना हाजिर भएका छैनन् ।
स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा
स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।
Weather Update