कपिलवस्तुमा भेटियो हैजाका बिरामी
बिहीबार, चैत २२, २०८०
नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)
बिहीबार, चैत २२, २०८०
काउन्सिलले २०८१ मा लिने स्नातक तह र स्नातकोत्तर तहको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो ।
राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार शुरू
बिहीबार, चैत २२, २०८०
यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।
बिर्तामोडमा कालाजारको संक्रमित फेला
बुधबार, चैत २१, २०८०
स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ ।
हृदयघातका कारण नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु
बुधबार, चैत २१, २०८०
आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।
रोजगारी सिर्जना गर्न इलाममा सेनेटरी प्याड उद्योग
बुधबार, चैत २१, २०८०
इलाम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उद्योगको आज आयोजित एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो ।
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
बुधबार, चैत २१, २०८०
रामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उहाँले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिनुभयो । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् ।
बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ
मंगलबार, चैत २०, २०८०
बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार एमालेबाट स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीहरुले सपथ लिएका छन् ।
जाजरकोट नलगाड नगरपालिका भित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीबाट तलब नपाएको गुनासो
मंगलबार, चैत २०, २०८०
तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिनुभयो ।
साताको लोकप्रीय


