जीर्ण भवनबाट उपचार सेवा
जीर्ण भवनबाट उपचार सेवा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।
भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो। तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन्।
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट  विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन् 
ह्याम्स अस्पताल नयाँ वर्षमा  ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद कार्यक्रम गर्दै 
ह्याम्स अस्पताल नयाँ वर्षमा  ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद कार्यक्रम गर्दै  ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित)
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित) मन्त्रालयले प्रतिवेदनमा औल्याइएका विषयबस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ ।
भोजपुरको षडानन्द नगरपालिकामा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
भोजपुरको षडानन्द नगरपालिकामा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ ।
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले जिल्ला अस्पतालमा ओपीडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिने निर्णय गरेका छन् ।
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताउनुभयो । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन्भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।
Weather Update