गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
मंगलबार, वैशाख ४, २०८१
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
मंगलबार, वैशाख ४, २०८१
एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो ।
‘औषधि विधेयक-२०८०’ को मस्यौदाप्रति एनपीएको चासो, स्वास्थ्य मन्त्रीलाई बुझायो ज्ञापन पत्र
मंगलबार, वैशाख ४, २०८१
नक्कली पिसिआर रिपोर्ट बनाएपछि जागिरबाट निकालिएका गंगालालका प्रयोगशाला प्रमुखको २ वर्षपछि थमौती
सोमबार, वैशाख ३, २०८१
क्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा जागिरबाट निकालिएका गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्य विनोदकुमार यादवलाई गंगालाल व्यवस्थापनले दुई वर्षपछि पुनः जागिरमा फर्काएको छ ।
नेपाल पत्रकार महासङ्घ झापाकाे ‘पत्रकार उपचार कोष’ मा रु एक करोड
आइतबार, वैशाख २, २०८१
नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।
उपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : कर्णाली प्रदेश अस्पताल
आइतबार, वैशाख २, २०८१
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको उपचारका गर्न पुगेकी महिलाको मृत्युपछि आफन्तहरुले आन्दोलन जारी राखेका छन् । २९ चैतमा पाठेघरमा समस्या देखिँदा उपचारका लागि अस्पताल पुगेकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङको मृत्यु भएको थियो ।
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
आइतबार, वैशाख २, २०८१
सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
चिकित्सक नहुँदा थन्किए उपकरण
आइतबार, वैशाख २, २०८१
अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं, त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव
आइतबार, वैशाख २, २०८१
उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निपजी अस्पतालको ‘स्ट्यान्डर्ड’ तोक्नुपर्ने बताएका छन्। त्यही अनुसारको शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने उनले बताएका हुन्।
सुर्खेतमा गर्भपतन गराउनेको संख्या वृद्धि
शनिबार, वैशाख १, २०८१
र्खेत जिल्लामा गर्भपतन गराउनेको संख्या वृद्धि हुँदै गएको छ । सुर्खेत जिल्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गर्भपतन गर्नेको संख्यामा वृद्धि हुदैं गएको पाइएको हो ।
साताको लोकप्रीय


