Swasthya Awaj
दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा
दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी...
स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न पूर्वमन्त्री खानको माग
स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न पूर्वमन्त्री खानको माग जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् ।
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि यहाँ उत्साह छाएको हो ।
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त बाँके जिल्लामा स्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान
कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनको अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई रजिष्ट्रारले निलम्वनको तयारी गरेका छन् । प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारी धेरै जसो काठमाण्डौ सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका कामहरु नगरेको, पदाधिकारीहरु काठमाण्डौमा वस्दा प्रतिष्ठानको सेवा प्रवाहमा असर...
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ । पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठ केश रेकर्ड गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबारसम्म पुणेमा छ जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
Weather Update