Swasthya Awaj
निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ओली
निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताएका छन् । प्रतिनिधि सभामा आज विश्वासको मत लिने क्रममा उनले सरकारको पाँच प्राथमिकता सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।
‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै  काठमाडौँ विश्वविद्यालय
‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ ।
काठमाडौं उपत्यकाका घरघर पुगेर पोलियो खोप खुवाइँदै
काठमाडौं उपत्यकाका घरघर पुगेर पोलियो खोप खुवाइँदै सरकारले विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा चार दिन विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य  क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
Weather Update