Swasthya Awaj
अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्ने देखिदैन : स्वास्थ्य मन्त्री पौडेल
अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्ने देखिदैन : स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नमाथि सोमबार जबाफ दिँदै मन्त्री पौडेलले अहिलेकै ऐन नीति, नियमले स्वास्थ्य बीमा कार्यक्रम धेरै व्यवस्थित हुन नसकेको भन्दै सरकारले त्यसलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षसँग...
उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन
उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी...
काठमाडौँमा तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
काठमाडौँमा तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
वीर अस्पताल र न्याम्सको विषय कुनै विवाद छैन: स्वास्थ्यमन्त्री पौडेल
वीर अस्पताल र न्याम्सको विषय कुनै विवाद छैन: स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल र न्याम्सको विषय कुनै विवाद नभएको बताएका छन् । वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा. रुइतले भेटे प्रधानमन्त्री ओलीलाई, सुनाए सवास्थ्य क्षेत्र सुधारका योजना
डा. रुइतले भेटे प्रधानमन्त्री ओलीलाई, सुनाए सवास्थ्य क्षेत्र सुधारका योजना बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । बिहिबार उनले प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री ओलीलाई आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भनेर योजना समेत सुनाए ।
रौतहटमा एचआइभी संक्रमितको संख्या बढ्दै
रौतहटमा एचआइभी संक्रमितको संख्या बढ्दै पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।
Weather Update