Swasthya Awaj
सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार
सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार संघीय मामिला तथा सामान्य प्रशासनले ७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ तथा मदिरा जन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध पछि सामान्यले सबै स्थानीय निकायलाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण तथा नियमन गर्न पत्राचार गरेको हो ।
धनगढीवासीले अब निःशुल्क रगत पाउने
धनगढीवासीले अब निःशुल्क रगत पाउने कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
मौसम खराबीका कारण बिरामी बोकेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण
मौसम खराबीका कारण बिरामी बोकेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकबेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।
ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो, सबैलाई सचेत रहन बिज्ञको सुझाव
ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो, सबैलाई सचेत रहन बिज्ञको सुझाव पछिल्लो चौबिस घण्टा काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा केश पुष्टी भएको छ । पछिल्ला दुईवटा केश ललितपुर इमाडोलको हो । यो संगै साउन यता हैजाबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ ।
देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो,  सबैभन्दा बढी उपत्यकामा
देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी उपत्यकामा देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
देशभर २० जनामा हैजा पुष्टि
देशभर २० जनामा हैजा पुष्टि
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः काममा ढिलासुस्ती नहोस्
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः काममा ढिलासुस्ती नहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले  तरकारीमा विषादीको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय  लिन निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै उनले हरेक मन्त्रालये सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिन पनि भनेका छन्।
स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहबीच समन्वय आवश्यक : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहबीच समन्वय आवश्यक : स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले एकीकृत ढंगबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिएका छन् ।
विपद र डेङ्गी सहितका महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो २४ घण्टे हटलाइन सेवा
विपद र डेङ्गी सहितका महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो २४ घण्टे हटलाइन सेवा काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुने जनाएको छ ।
Weather Update