Swasthya Awaj
३ सय शय्याको बन्ने निश्चित भयो जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र, लागत साढे पाँच अर्ब
३ सय शय्याको बन्ने निश्चित भयो जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र, लागत साढे पाँच अर्ब तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया शुरू भएको छ ।
किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न माग
किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न माग ललितपुरको इमाडोलमा अवस्थित किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार देखाउने र तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार र अस्पतालमा भएको तोडफोडको संघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा विषय पढ्न २० विद्यार्थी छनोट
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा विषय पढ्न २० विद्यार्थी छनोट पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा विषय अध्ययन गर्न जानका लागि विद्यार्थी छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम चिकित्सा शिक्षा आयोगले २० जना विद्यार्थीको नाम छनोट गरी पठाएको छ । 
Weather Update