प्रधानमन्त्री केपी ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी
प्रधानमन्त्री केपी ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रूपमा सञ्चालित गैह्रनाफामूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन्। 
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पतालाई सार्वजनिक विदामा दिनमा बहिरंग (ओपीडी) सेवा सुचारु गर्न निर्देशन दिएको छ । १६ भदौंमा स्वास्थ्य मन्त्रालयले मन्त्रालस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।  गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन्। एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
चितवनमा डेंगी सङ्क्रमणबाट १ जना पुरुषको मृत्यु
चितवनमा डेंगी सङ्क्रमणबाट १ जना पुरुषको मृत्यु गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए। उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।
स्वास्थ्य विमा प्रभावकारी वन्दै :समन्वय अभावले विमा वोर्ड चिन्दैन लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य विमा प्रभावकारी वन्दै :समन्वय अभावले विमा वोर्ड चिन्दैन लुम्बिनी प्रदेश सरकार स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजक समिति रहने छ भन्ने ब्यबस्था छ । तर पनि यो ब्यवस्थालाई हाल सम्म लुम्बिनी प्रदेशमा कार्यान्वयन हुन सकेको छैन । यसको कार्यान्वयन प्रभाबकारी स्वास्थ्य सेवा बिमा...
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
ईईई भाइरस के हो, यो कति खतरनाक हुन्छ
ईईई भाइरस के हो, यो कति खतरनाक हुन्छ संयुक्त राज्य अमेरिकाको पूर्वोत्तर भागमा लामखुट्टेमा ईईई भाइरस भेटिएको पुष्टि भएपछि त्यहाँका केही स्थानमा उच्च सतर्कता कायम गरिएको छ। उक्त भाइरस दुर्लभ भए पनि प्राणघातक मानिन्छ। ईईई ईस्टर्न एक्वाइन एन्सेफलाइटिस को सङ्क्षिप्त रूप हो। यसलाई ट्रिपल ई पनि भनिन्छ।
Weather Update