Swasthya Awaj
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी ३० साउनका दिन यो प्रतिस्पर्धा गर्न लागेको हो । तर,  प्रतिस्पर्धामा भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।
२२ बुदे मागको  सम्बोधननै नगरी भागे उपकुलपति रावल
२२ बुदे मागको सम्बोधननै नगरी भागे उपकुलपति रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा.मंगल रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गरिएको...
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ? स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए,  ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा अबिरल वर्षाका कारण जनकपुरस्थित प्रादेशिक अस्पताल डुबानमा परेको छ । सोमबार राति र मंगलबार बिहानको वर्षाले अस्पतालको प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउतले जानकारी दिएको छन् । 
पाँच वर्षदेखि डीपीआरमा सिमित सुर्खेत मेडिकल कलेज
पाँच वर्षदेखि डीपीआरमा सिमित सुर्खेत मेडिकल कलेज संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्ने आयोजना हो, सुर्खेत मेडिकल कलेज स्थापनाको योजना । हालै संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा समेत यो आयोजना पुनः दोहोरिएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको बुँदा नम्बर २२४ मा सबै नागरिकलाई शिक्षा...
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद मकवानपुर प्रहरीले ठूलो मात्रमा अवैध विद्युतीय चुरोट अर्थात भेप बरामद गरेको छ। बिहीबार बेलुका हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा अवैध भेप बरामद गरिएको प्रहरीको भनाइ छ । 
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै
सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न फ्याकल्टी माग गर्दै आवेदन खुलाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान संकायले चिकित्सा शिक्षा तर्फको स्नातक तहको शैक्षिक कार्यक्रम एमबीबीएस सञ्चालनका लागि विभिन्न विषयका फ्याकल्टी माग गर्दै आवेदन खुलाएको हो। 
Weather Update