Swasthya Awaj
आर्थिक वर्ष २०८१/०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई दियो निर्देशन
आर्थिक वर्ष २०८१/०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई दियो निर्देशन आर्थिक वर्ष २०८१र०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई निर्देशन दिएको छ ।गत २० बैशाखमा बसेको बोर्ड बैठकले व्यवस्थापनलाई अघिल्लो वर्ष भन्दा १० अर्व बढाएर बजेट सिलिङ तयार पार्न निर्देशन दिएको हो ।
बिर्तामोड नगरपालिका पहिलो भयो, हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानमा
बिर्तामोड नगरपालिका पहिलो भयो, हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानमा हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।
नवनियुक्त स्वास्थ्य मन्त्रीले गरे पहिलो निर्णय, बिभिन्न अस्पतालमा जनशक्ति थप गर्ने देखि बढुवा सम्मका निर्णय
नवनियुक्त स्वास्थ्य मन्त्रीले गरे पहिलो निर्णय, बिभिन्न अस्पतालमा जनशक्ति थप गर्ने देखि बढुवा सम्मका निर्णय नवनियुक्त स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले पहिलो निर्णय गरेका छन । 
नर्सिङ विषयमा पीएचडी गर्ने २८ जना नर्सहरु सम्मानित
नर्सिङ विषयमा पीएचडी गर्ने २८ जना नर्सहरु सम्मानित २०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनको अवसरमा नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरे बापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै...
प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन्
प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन् २०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै  सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।
स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने निर्णय गर्यो
स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने निर्णय गर्यो यही बैशाख २० गते स्वास्थ्य बीमा बोर्डको बैठकको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गरेको छ । 
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्धारा डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने घोषणा
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्धारा डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने घोषणा वरिष्ठ मुटु शल्यचिकित्सक डा. कोइरालाको नेतृत्वमा काठमाण्डौ सहित देशका सात वटै प्रदेशमा बन्ने बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्। 
Weather Update