हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबाट एक जना महिलाको मृत्यु
                                शुक्रबार, वैशाख २१, २०८१
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने
                                    
                                
                                    बिहीबार, वैशाख २०, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने
                                    
                                
                                    आइतबार, वैशाख १६, २०८१
                                
                                
                                    सरकारले आज वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने थालेको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइले विरुद्धको औषधि सबैलाई खुवाउने गरी अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
                            
                        
                                
                            
                                
                                        पूर्वाञ्चल विश्वविद्यालयको ३०० शैयाको शिक्षण अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउनेः प्रधानमन्त्री
                                    
                                
                                    शनिबार, वैशाख १५, २०८१
                                
                                
                                    पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरेका हुन् ।
                            
                        
                                
                            
                                
                                        खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भेटिए
                                    
                                
                                    शनिबार, वैशाख १५, २०८१
                                
                                
                                    खोटाङमा ६० जना क्षयरोगका सङ्क्रमीत भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच/पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा २।२ तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा...
                            
                        
                                
                            
                                
                                        गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएकोछः प्रधानमन्त्री प्रचण्ड
                                    
                                
                                    शुक्रबार, वैशाख १४, २०८१
                                
                                
                                    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
                                    
                                
                                    मंगलबार, वैशाख ११, २०८१
                                
                                
                                    समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेतीबाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो ।
                            
                        
                                
                            
                                
                                        इजाजतपत्र बिना सञ्चालित अस्पतालको विराटनगर महानगरद्वारा अनुगमन
                                    
                                
                                    शुक्रबार, वैशाख ७, २०८१
                                
                                
                                    विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ ।
                            
                        
                                
                            
                                
                                        नेपाल पत्रकार महासङ्घ झापाकाे ‘पत्रकार उपचार कोष’ मा रु एक करोड
                                    
                                
                                    आइतबार, वैशाख २, २०८१
                                
                                
                                    नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।
                            
                        
                                
                            
                                
                                        भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
                                    
                                
                                    बिहीबार, चैत २९, २०८०
                                
                                
                                    विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो। तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन्।
                            
                        
                                
                            
                                
                                        भोजपुरको षडानन्द नगरपालिकामा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
                                    
                                
                                    बुधबार, चैत २८, २०८०
                                
                                
                                    भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ ।
                            
                        
                                
                            
                                
                                        गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै
                                    
                                
                                    सोमबार, चैत २६, २०८०
                                
                                
                                    हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।
                            
                        
            साताको लोकप्रीय
        
    

