सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते
                                शुक्रबार, असोज १८, २०८१
                            
                        
                                
                            
                                
                                        आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान ६ बजेको बुलेटिनमा कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम...
                            
                        
                                
                            
                                
                                        एक बर्ष भित्र मनमोहन विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने
                                    
                                
                                    सोमबार, भदौ ३१, २०८१
                                
                                
                                    कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
                            
                        
                                
                            
                                
                                        पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, झडपले स्थिति तनावग्रस्त
                                    
                                
                                    मंगलबार, भदौ २५, २०८१
                                
                                
                                    प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ। पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ। 
                            
                        
                                
                            
                                
                                        १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन
                                    
                                
                                    मंगलबार, भदौ २५, २०८१
                                
                                
                                    कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका छन्। कांग्रेस नेता समेत रहेका उनले मंगलबारबाट विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका हुन्।
                            
                        
                                
                            
                                
                                        श्रावण यता डेंगुबाट झापामा २ जनाको मृत्यु, कोशी प्रदेशमा १ हजार ६५ जना सङ्क्रमित
                                    
                                
                                    सोमबार, भदौ २४, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        कोशीका पूर्वमुख्यमन्त्रीले वर्तमान मुख्यमन्त्रीलाई ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी
                                    
                                
                                    आइतबार, भदौ २३, २०८१
                                
                                
                                    कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका छन्।
                            
                        
                                
                            
                                
                                        कोशी अस्पताललाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
                                    
                                
                                    शुक्रबार, भदौ १४, २०८१
                                
                                
                                    विराटनगरस्थित कोशी अस्पताल विकास समितिले विना प्रतिस्पर्धा आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ । गत भदौ ११ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार प्रतिस्पर्धा बिना नै चिकित्सक नियुक्ति गरेको विषयमा याथाशीघ्र जवाफ पठाउन मन्त्रालयले कोशी अस्पताललाई पत्र पठाएको हो ।
                            
                        
                                
                            
                                
                                        कोभिड–१९ का लागि बनेको पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
                                    
                                
                                    सोमबार, भदौ १०, २०८१
                                
                                
                                    एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगरको वडा नं. १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ ।कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधासम्पन्न होल्डिङ सेन्टर निर्माण गरेको हो । मेचीनगरमा...
                            
                        
                                
                            
                                
                                        बिर्तामोड नगरपालिका पहिलो भयो, हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानमा
                                    
                                
                                    सोमबार, वैशाख ३१, २०८१
                                
                                
                                    हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

