चिकित्सा शिक्षा आयोगले गर्यो पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक (नतिजा)
काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक गरेको छ। आयोगले सरकारीतर्फको दोस्रो म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङपछि खुलातर्फको सिटको नतिजा प्रकाशित गरेको हो।

भर्ना चैत ६ गते १० बजेदेखि चैत १३ गते ५ बजेभित्र हुने समय तोकिएको छ। सूची यसप्रकार रहेको छ :
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




