Swasthya Awaj
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनमा फेरवल देखिएपछि जनता समाजबादी पार्टीबाट स्वास्थ्य मन्त्री रहेका प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पदबाट राजिनामा दिएका थिए ।
सरकारद्धारा संक्रामक रोगको सूचीमा ५२ वटा रोग समावेश
सरकारद्धारा संक्रामक रोगको सूचीमा ५२ वटा रोग समावेश सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिम ती रोगलाई संक्रामक रोगको सूचीमा राखेको हो । 
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त बाँके जिल्लामा स्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु
सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पुनःसंरचचका लागि प्रक्रिया सुरु भएको जानकारी दिएकी छन्। विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदा कमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको...
कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान
कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनको अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई रजिष्ट्रारले निलम्वनको तयारी गरेका छन् । प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारी धेरै जसो काठमाण्डौ सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका कामहरु नगरेको, पदाधिकारीहरु काठमाण्डौमा वस्दा प्रतिष्ठानको सेवा प्रवाहमा असर...
मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश
मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको १९ करोड ८१ लाख ११ हजार पोखरा महानगरपालिकालाई तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल असार १८ गते मंगलबार सर्वोच्च अदालत पुगेको थियो ।...
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ । पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठ केश रेकर्ड गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबारसम्म पुणेमा छ जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन  आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ। 
Weather Update