Swasthya Awaj
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार ११ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार ११ बजे प्रधानमन्त्रीका रुपमा ओलीले सपथ लिएका छन् । त्यहीँ अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम तय गरेको हो ।
कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो
कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको छलफलपछि मन्त्रालय भागबन्डा टुङ्ग्याइएको बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण छ महिना अघिसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने बेलामा विदेशी चिकित्सक नै आउनु पर्दथ्यो ।  प्रत्यारोपण विधाकै ठूलो मानिने कलेजो प्रत्यारोपणका लागि नेपाली सर्जनहरुले ती विदेशी सर्जनहरुले गरेको हेर्दथे, सिक्दथे र उनीहरुलाई  ‘ब्याकअप’ मा राखेर आफै प्रत्यारोपणका लागि तम्सन्थे ।
अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष
अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्बोत्कृष्ठ हुने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने भएको छ । अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको थियो ।
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स नरदेवी अस्पतालले खरिद गरेको सामग्रीको लामो समयदेखी भुक्तानी हुन नसकेको भन्दै सप्लायर्सहरु प्रहरीसहित शुक्रबार अस्पताल पुगेका छन्। अस्पतालले सामान लिएर पनि लामो समयसम्म पनि भुक्तानी गर्न आनाकानी गरेपछि उक्त अवस्था आएको सप्लार्यसले बताएका छन्।
स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय छुट्टा छुटै बनाउन विज्ञको सुझाव
स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय छुट्टा छुटै बनाउन विज्ञको सुझाव जनसङ्ख्या मन्त्रालय छुटै बनाउन विज्ञहरूले सुझाव दिएका छन् । बिहीवार विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रमका सहभागीहरूले स्वास्थ्य भित्र लुकाएर राख्न नहुने सुझाव दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले
स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् । 
पहिलाे पटक स्वास्थ्य सेवा विभाग द्वारा त्रिपक्षीय सम्झौता गराएर स्वास्थ्य सामग्री हस्तान्तरण
पहिलाे पटक स्वास्थ्य सेवा विभाग द्वारा त्रिपक्षीय सम्झौता गराएर स्वास्थ्य सामग्री हस्तान्तरण अस्पताल, सप्लायर्सलाइ जिम्मेवार र पारदर्शिता बनाउन पहिलाेपट स्वास्थ्य सेवा विभागले तीन निकाय बिच औजार उपकरण हस्तान्तरणमा सम्झौता गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि विभागले संघीय तथा प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेकाे छ ।  ५, १०, १५ वेडका आधारभूत अस्पताल, प्रदेश, संघीय, जिल्ला अस्पतालको क्षमता र जनशक्ति पहिचान...
Weather Update