Swasthya Awaj
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै रोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६००...
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
स्वास्थ्य  क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द
प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो ।
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदाभार ग्रहण गरेकै दिन आफ्ना लम्बेतान योजना सुनाउनुभएको छ । पहिलो पटक मन्त्री पदमा नियुक्त हुनुभएका पौडेलले स्वास्थ्य क्षेत्रको कायापलट गर्ने  भन्दै महत्कांक्षी योजना समेत सुनाउनुभयो । 
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’ नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन...
स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला
स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला शुभ कार्यमा होस् या कार्यप्रारम्भ गर्दा शुभकामनासंगै खादा र माला लगाइदिने नेपाली समाजमा प्रचलन नै छ । तर सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भई रामशाह पथस्थित मन्त्रालयमा कार्यभार सम्हाल्न आएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको गलामा भने न खादा थियो न त माला नै ।
Weather Update