सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै
बुधबार, असार ५, २०८१
आधारभूतदेखि विशिष्टिकृत सेवा सुधारका लागि मन्त्रालय गम्भीर छ: स्वास्थ्यमन्त्री यादव
बुधबार, असार ५, २०८१
मन्त्रालयको स्वीकृत बिना अल्का अस्पतालबाट आईभीएफ सेन्टर संचालनः कारबाहीको तयारीमा मन्त्रालय
बिहीबार, जेठ १०, २०८१
जवलाखेल स्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
स्वास्थ्य मन्त्री यादवद्धारा बिर अस्पतालको अनुगमन
बिहीबार, जेठ १०, २०८१
चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दैहुनुहुन्थ्यो ।
सरुवा भएर आएका सचिवलाई मन्त्रालयमा हाजिर नगराएपछि कारण माग्यो सर्बोच्चले
बिहीबार, जेठ १०, २०८१
सरुवा भई आएका डा. प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नाममा सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पूर्व र बर्तमान स्वास्थ्य मन्त्रीको पार्टी बिभाजनको निर्णयहरु यथास्थितिमा राख्न सबोच्चकाे आदेश
बुधबार, जेठ २, २०८१
पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव अध्यक्ष भएको जसपा नेपालबाट पार्टी फुटाएर बर्तमान स्वास्थ्य मन्त्रीले बनाएको जसपा समाजबादी पार्टी विभाजनको निर्णय यथास्थितिमा राख्न सबोच्चले आदेश दिइएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी
बुधबार, जेठ २, २०८१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न फ्याकल्टी माग गर्दै आवेदन खुलाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान संकायले चिकित्सा शिक्षा तर्फको स्नातक तहको शैक्षिक कार्यक्रम एमबीबीएस सञ्चालनका लागि विभिन्न विषयका फ्याकल्टी माग गर्दै आवेदन खुलाएको हो।
गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र, निर्माण सम्पन्न भई सक्दा पनि सेवा सुचारु हुन सकेन
बुधबार, जेठ २, २०८१
गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र अवस्थामा छ। निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि अस्पताल भवन निर्माण गरेको रकम निर्माण व्यवसायीले नपाउँदा भवन प्रयोगमा आउन सकेको छैन ।
आर्थिक वर्ष २०८१/०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई दियो निर्देशन
बुधबार, जेठ २, २०८१
आर्थिक वर्ष २०८१र०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई निर्देशन दिएको छ ।गत २० बैशाखमा बसेको बोर्ड बैठकले व्यवस्थापनलाई अघिल्लो वर्ष भन्दा १० अर्व बढाएर बजेट सिलिङ तयार पार्न निर्देशन दिएको हो ।
बिर्तामोड नगरपालिका पहिलो भयो, हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानमा
सोमबार, वैशाख ३१, २०८१
हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।
नवनियुक्त स्वास्थ्य मन्त्रीले गरे पहिलो निर्णय, बिभिन्न अस्पतालमा जनशक्ति थप गर्ने देखि बढुवा सम्मका निर्णय
सोमबार, वैशाख ३१, २०८१
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले पहिलो निर्णय गरेका छन ।
साताको लोकप्रीय


