चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा प्राबिधिक समस्याका देखाई रद्ध गर्यो ।
                            
                            
                                                        
                                                    
                                                                        चिकित्सा शिक्षाले स्नातकोत्तर तहको मिति २०८० चैत्र ५ गते प्रकाशन गरेको खुला समूहको पहिलो चरणको म्याचिङ तथा भर्ना सम्बन्धी नतिजामा प्राविधिक समस्या देखिएको भनि अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त नतिजा स्थगित गरेको छ । प्राबिधिक समस्याका कारण रद्ध गरिएको नतिजा संशोधिन गरि यथाशीघ्र नतिजा प्रकाशन गर्ने कुरा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनी कुमार झाले बताउनु भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



