Swasthya Awaj
‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै !
‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै ! गत २४ जेठको मन्त्रिपरिषद् बैठक सकिएपछि बेलुका तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादवले नेपाल मेडिकल काउन्सिलमा रिक्त छ जना सदस्य पदमा नियुक्त भएको बताएका थिए । सोही अनुसार सञ्चारमाध्यमहरुमा समाचार समेत सार्वजनिक भइसकेको थियो । तर त्यो नियुक्ति बीचमै रोकिएको बुझिएको छ ।
जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो
जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चिकित्सा शिक्षा आयोगमा दुई जना सदस्य मनोनित गरेका छन् । उनले मनोनित गरेका ती दुई सदस्यहरुलाई आयोगको कार्यकारी समितिमा समेत सदस्य बनाएको बुझिएको छ ।
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदाभार ग्रहण गरेकै दिन आफ्ना लम्बेतान योजना सुनाउनुभएको छ । पहिलो पटक मन्त्री पदमा नियुक्त हुनुभएका पौडेलले स्वास्थ्य क्षेत्रको कायापलट गर्ने  भन्दै महत्कांक्षी योजना समेत सुनाउनुभयो । 
कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो
कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको छलफलपछि मन्त्रालय भागबन्डा टुङ्ग्याइएको बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण छ महिना अघिसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने बेलामा विदेशी चिकित्सक नै आउनु पर्दथ्यो ।  प्रत्यारोपण विधाकै ठूलो मानिने कलेजो प्रत्यारोपणका लागि नेपाली सर्जनहरुले ती विदेशी सर्जनहरुले गरेको हेर्दथे, सिक्दथे र उनीहरुलाई  ‘ब्याकअप’ मा राखेर आफै प्रत्यारोपणका लागि तम्सन्थे ।
अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष
अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्बोत्कृष्ठ हुने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने भएको छ । अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको थियो ।
स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय छुट्टा छुटै बनाउन विज्ञको सुझाव
स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय छुट्टा छुटै बनाउन विज्ञको सुझाव जनसङ्ख्या मन्त्रालय छुटै बनाउन विज्ञहरूले सुझाव दिएका छन् । बिहीवार विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रमका सहभागीहरूले स्वास्थ्य भित्र लुकाएर राख्न नहुने सुझाव दिएका छन् ।
“युनोप्स” सँग भएको स्वास्थ्य सामग्री खरिद सम्झौतामा अख्तियारले छानविन थाल्यो
“युनोप्स” सँग भएको स्वास्थ्य सामग्री खरिद सम्झौतामा अख्तियारले छानविन थाल्यो करोडौं रकम भ्रष्ट्राचार गर्ने गरी “युनोप्स”सँग भएको खरिद सम्झौतामा अख्तियारले छानविन अगाडि बढाएको छ । कोरोना महामारीको समय देखाएर सरकारी निकायबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिद नगरेर सरकारी अधिकारीले बिना प्रतिस्पर्धा सिधै “युनोप्स” लाई दिएका थिए । 
‘एन्टि स्नेक भेनम’ उत्पादन गर्ने भन्दै अनियमितता गरेका प्रतिष्ठानका ‘भ्रष्ट अधिकारी’हरुको सजाय तोकियो
‘एन्टि स्नेक भेनम’ उत्पादन गर्ने भन्दै अनियमितता गरेका प्रतिष्ठानका ‘भ्रष्ट अधिकारी’हरुको सजाय तोकियो विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ । दोषी ठहर गरेर कैद सजाय तोक्न मङ्गलवार बसेको इजलासले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको...
खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।
Weather Update