यो वर्ष पनि ६३ वटा नर्सिङ कलेजले विद्यार्थी भर्ना लिन नपाउने
शनिबार, साउन १२, २०८१
ललितपुर र कैलालीमा गरी १० जनामा हैजा पुष्टि, ‘आउट ब्रेक’ हुन नदिन सचेत हुन बिज्ञको सुझाव
शुक्रबार, साउन ११, २०८१
पछिल्लो एक साता यता ललितपुर र कैलालीमा गरी कुल १० जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण उल्लेख गर्दै कुल १० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा
बिहीबार, साउन १०, २०८१
त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । “जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा लामाले...
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
बिहीबार, साउन १०, २०८१
त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा
बिहीबार, साउन १०, २०८१
त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । “जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा लामाले...
अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू
बुधबार, साउन ९, २०८१
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमा भन्दा आधा जति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा...
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ७५ बुँदे मार्ग दर्शन
बुधबार, साउन ९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन सम्वन्धी ७५ बुँदे मार्गदर्शन पठाएको छ ।
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुचारु
मंगलबार, साउन ८, २०८१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले टोकन प्रणाली तथा दुई सिफ्टमा ओपिडी सेवा सुचारु गरेको छ। अस्पतालका निर्देशक डा. युवानिधी बसौलाका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय प्रदीप पौडेलले काठमाडौका संघीय अस्पतालहरुलाई दिएको निर्देशन अनुसार दुवै सेवा अस्पतालले सुचारु गरेको हो।
नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन थन्कियो
मंगलबार, साउन ८, २०८१
बीरगञ्जको नारायणी अस्पतालमा चीनबाट झण्डै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन सञ्चालन भएको ५ महिना नबित्दै सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् ।
स्वास्थ्य बीमाको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री ओलीलाई एमालेको सुझाव
शुक्रबार, साउन ४, २०८१
प्रमुख सत्ता घटक नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीको पार्टीका विभिन्न विभागले तयार पारेको सुझाव पेश गर्ने क्रममा स्वास्थ्य बीमालाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिइएको हो...
‘सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन’
शुक्रबार, साउन ४, २०८१
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनुभएको छ ।प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उहाँले भन्नुभयो, “अरु मुलुकमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतभन्दा माथि कर लगाएका छन् तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न सकेका छैनौँ...
सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
बिहीबार, साउन ३, २०८१
रोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६००...
साताको लोकप्रीय


