Swasthya Awaj
सिअनमी र सिअहेव दुई अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
सिअनमी र सिअहेव दुई अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक जना सिअहेब र एक जना सिअनमी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले ग्ल्याङ नगरपालिका स्याङजामा कार्यरत सिअहेब हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिअनमी सरस्वती (वली) क्षेत्रीको प्रमाणपत्र नक्कली भएको भन्दैं विशेष अदालतमा मुद्धा...
एमपक्सको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक : डब्लुएचओ
एमपक्सको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक : डब्लुएचओ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्। 
मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल पनि, के गर्दैछ सरकार ?
मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल पनि, के गर्दैछ सरकार ? नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा क्यान्सर रोगको पहिचान र उपचारका लागि सेवा प्रदान गर्ने गरी अस्पतालहरुमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि ल्याएको छ।
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् ।
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको निणर्य
डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको निणर्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । बुधबार मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
Weather Update