Swasthya Awaj
नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू
नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उप-प्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधीमण्डल अमेरिका जान लागेका छन् ।
गेटा आँखा अस्पतालमा नौ महिनामा सत्र हजारको आँखाको शल्यक्रिया
गेटा आँखा अस्पतालमा नौ महिनामा सत्र हजारको आँखाको शल्यक्रिया कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो ।
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेतीबाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो ।
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ ।
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरुआत गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन  बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।
Weather Update