Swasthya Awaj
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।
भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव
भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहा भन्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन।'
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ।
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।
जुम्लाकै पहिलो तिला गाउँपालिका पूर्ण खोप घोषणा
जुम्लाकै पहिलो तिला गाउँपालिका पूर्ण खोप घोषणा जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा बिहीबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । 
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ ।
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो ।
काठमाडौँ महानगर भित्रका विभिन्न अस्पतालमा ३३ जना विपन्न तथा बेबारिसे बिरामीको निशुल्क उपचार
काठमाडौँ महानगर भित्रका विभिन्न अस्पतालमा ३३ जना विपन्न तथा बेबारिसे बिरामीको निशुल्क उपचार काठमाडौँ महानगरपालिकाको सहजीकरणमा दुई जना वेवारिसे, ३१ जना विपन्न सहित कुल ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् ।
सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन, कारबाही गर्ने मन्त्रालयको चेतावनी
सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन, कारबाही गर्ने मन्त्रालयको चेतावनी नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयको भनाइ छ।  
Weather Update