न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
                                आइतबार, असोज २०, २०८१
                            
                        
                                
                            
                                
                                        बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा
                                    
                                
                                    आइतबार, असोज २०, २०८१
                                
                                
                                    बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
                            
                        
                                
                            
                                
                                        दशैलक्षित बजार अनुगमन आजदेखि सुरु
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । 
                            
                        
                                
                            
                                
                                        मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् ।
                            
                        
                                
                            
                                
                                        काठमाडौँ महानगरभित्र बिक्री बितरण गरिएका ११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो ।
                                    
                                
                                    आइतबार, असोज १३, २०८१
                                
                                
                                    काठमाडौँ महानरपालिका भित्र बिक्री बितरण हुँदै आएको बिभिन्न ११ ब्राण्डका खानेपानीमा कोलिफर्म भेटिएको छ । काठमाडाँै महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा हानीकारक कोलिफर्म भेटिएको हो । महानगरपालिकाले कोलिफर्म भेटिएका पानीका उत्पादक कम्पनीलाई बिक्री बितरणमा रोक लगाएको छ । साथै हरेक उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको...
                            
                        
                                
                            
                                
                                        काठमाडौं उपत्यकामा वर्षाले रेकर्ड ब्रेकः  ठूलो धनजन क्षति
                                    
                                
                                    शनिबार, असोज १२, २०८१
                                
                                
                                    काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
                            
                        
                                
                            
                                
                                        झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
                                    
                                
                                    शनिबार, असोज १२, २०८१
                                
                                
                                    काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
                            
                        
                                
                            
                                
                                        त्रिवि आईओएम डीन पदका लागि आवेदन दिएका १३ मध्ये यी पाँच जना परे अल्पसूचीमा
                                    
                                
                                    शनिबार, असोज १२, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले १३ जना आवेदक मध्ये पाँच जनालाई अल्पसूची (सर्टलिष्ट)मा राखेको छ ।
                            
                        
                                
                            
                                
                                        पाटन अस्पतालका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्रकाे आरोपमा विशेष अदालतमा मुद्धा दायर
                                    
                                
                                    बिहीबार, असोज ३, २०८१
                                
                                
                                    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठौं तहका ल्याब अधिकृत विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटनका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी...
                            
                        
                                
                            
                                
                                        आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित)
                                    
                                
                                    मंगलबार, असोज १, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन् । त्यसरी आवेदन दिनेहरुमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म  रहेका छन् ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजिनामा, राजिनामाको कारण खास खुलेन
                                    
                                
                                    शुक्रबार, भदौ २८, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण
                                    
                                
                                    बिहीबार, भदौ २७, २०८१
                                
                                
                                    काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

