ललितपुरका थप २ जनामा हैजा पुष्टि, देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ पुग्यो
                                शनिबार, साउन १९, २०८१
                            
                        
                                
                            
                                
                                        हैजाको हटस्पट बन्यो ललितपुर, आउटब्रेकको सम्भावना सबैलाई सजक हुन बिज्ञको सुझाव
                                    
                                
                                    बिहीबार, साउन १७, २०८१
                                
                                
                                    काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुर सहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा १ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । 
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहबीच समन्वय आवश्यक : स्वास्थ्य मन्त्री पौडेल
                                    
                                
                                    मंगलबार, साउन १५, २०८१
                                
                                
                                    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले एकीकृत ढंगबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिएका छन् ।
                            
                        
                                
                            
                                
                                        विपद र डेङ्गी सहितका महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो २४ घण्टे हटलाइन सेवा
                                    
                                
                                    मंगलबार, साउन १५, २०८१
                                
                                
                                    काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुने जनाएको छ ।
                            
                        
                                
                            
                                
                                        अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्ने देखिदैन : स्वास्थ्य मन्त्री पौडेल
                                    
                                
                                    मंगलबार, साउन १५, २०८१
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नमाथि सोमबार जबाफ दिँदै मन्त्री पौडेलले अहिलेकै ऐन नीति, नियमले स्वास्थ्य बीमा कार्यक्रम धेरै व्यवस्थित हुन नसकेको भन्दै सरकारले त्यसलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षसँग...
                            
                        
                                
                            
                                
                                        सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल
                                    
                                
                                    मंगलबार, साउन १५, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन
                                    
                                
                                    सोमबार, साउन १४, २०८१
                                
                                
                                    काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी...
                            
                        
                                
                            
                                
                                        सबैखाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छः प्रा.डा.दिलिप शर्मा
                                    
                                
                                    आइतबार, साउन १३, २०८१
                                
                                
                                    हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरूमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरू कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’जसलाई साधारण...
                            
                        
                                
                            
                                
                                        काठमाडौँमा तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
                                    
                                
                                    आइतबार, साउन १३, २०८१
                                
                                
                                    काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
                            
                        
                                
                            
                                
                                        एउटै अपरेसन थिएटर एकैछिनको फरकमा स्वास्थ्य मन्त्री पौडेलले गरे दुई पटक उद्घाटन !
                                    
                                
                                    शनिबार, साउन १२, २०८१
                                
                                
                                    
                            
                        
            साताको लोकप्रीय
        
    
