प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको विश्वास
                                आइतबार, साउन ६, २०८१
                            
                        
                                
                            
                                
                                        ‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै  काठमाडौँ विश्वविद्यालय
                                    
                                
                                    शनिबार, साउन ५, २०८१
                                
                                
                                    स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ ।
                            
                        
                                
                            
                                
                                        काठमाडौं उपत्यकाका घरघर पुगेर पोलियो खोप खुवाइँदै
                                    
                                
                                    शनिबार, साउन ५, २०८१
                                
                                
                                    सरकारले विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा चार दिन विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमाको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री ओलीलाई एमालेको सुझाव
                                    
                                
                                    शुक्रबार, साउन ४, २०८१
                                
                                
                                    प्रमुख सत्ता घटक नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीको पार्टीका विभिन्न विभागले तयार पारेको सुझाव पेश गर्ने क्रममा स्वास्थ्य बीमालाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिइएको हो...
                            
                        
                                
                            
                                
                                        तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
                                    
                                
                                    शुक्रबार, साउन ४, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        पोलियो मुक्त घोषणा भएको १४ वर्षपछि काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस
                                    
                                
                                    शुक्रबार, साउन ४, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
                                    
                                
                                    शुक्रबार, साउन ४, २०८१
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
                            
                        
                                
                            
                                
                                        पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु
                                    
                                
                                    बिहीबार, साउन ३, २०८१
                                
                                
                                    भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
                            
                        
                                
                            
                                
                                        सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
                                    
                                
                                    बिहीबार, साउन ३, २०८१
                                
                                
                                    रोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६००...
                            
                        
                                
                            
                                
                                        डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
                                    
                                
                                    बिहीबार, साउन ३, २०८१
                                
                                
                                    काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

