‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै !
                                मंगलबार, साउन १, २०८१
                            
                        
                                
                            
                                
                                        जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो
                                    
                                
                                    मंगलबार, साउन १, २०८१
                                
                                
                                    निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चिकित्सा शिक्षा आयोगमा दुई जना सदस्य मनोनित गरेका छन् । उनले मनोनित गरेका ती दुई सदस्यहरुलाई आयोगको कार्यकारी समितिमा समेत सदस्य बनाएको बुझिएको छ ।
                            
                        
                                
                            
                                
                                        पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा
                                    
                                
                                    सोमबार, असार ३१, २०८१
                                
                                
                                    नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदाभार ग्रहण गरेकै दिन आफ्ना लम्बेतान योजना सुनाउनुभएको छ । पहिलो पटक मन्त्री पदमा नियुक्त हुनुभएका पौडेलले स्वास्थ्य क्षेत्रको कायापलट गर्ने  भन्दै महत्कांक्षी योजना समेत सुनाउनुभयो । 
                            
                        
                                
                            
                                
                                        नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’
                                    
                                
                                    सोमबार, असार ३१, २०८१
                                
                                
                                    नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन...
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला
                                    
                                
                                    सोमबार, असार ३१, २०८१
                                
                                
                                    शुभ कार्यमा होस् या कार्यप्रारम्भ गर्दा शुभकामनासंगै खादा र माला लगाइदिने नेपाली समाजमा प्रचलन नै छ । तर सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भई रामशाह पथस्थित मन्त्रालयमा कार्यभार सम्हाल्न आएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको गलामा भने न खादा थियो न त माला नै ।
                            
                        
                                
                            
                                
                                        नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सहित २२ सदस्यीय मन्त्रीको सपथ
                                    
                                
                                    सोमबार, असार ३१, २०८१
                                
                                
                                    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्।
                            
                        
                                
                            
                                
                                        केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
                                    
                                
                                    आइतबार, असार ३०, २०८१
                                
                                
                                    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा
                                    
                                
                                    आइतबार, असार ३०, २०८१
                                
                                
                                    प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार ११ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार ११ बजे प्रधानमन्त्रीका रुपमा ओलीले सपथ लिएका छन् । त्यहीँ अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम तय गरेको हो ।
                            
                        
                                
                            
                                
                                        कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो
                                    
                                
                                    आइतबार, असार ३०, २०८१
                                
                                
                                    नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको छलफलपछि मन्त्रालय भागबन्डा टुङ्ग्याइएको बताइएको छ ।
                            
                        
                                
                            
                                
                                        त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण
                                    
                                
                                    आइतबार, असार ३०, २०८१
                                
                                
                                    छ महिना अघिसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने बेलामा विदेशी चिकित्सक नै आउनु पर्दथ्यो ।  प्रत्यारोपण विधाकै ठूलो मानिने कलेजो प्रत्यारोपणका लागि नेपाली सर्जनहरुले ती विदेशी सर्जनहरुले गरेको हेर्दथे, सिक्दथे र उनीहरुलाई  ‘ब्याकअप’ मा राखेर आफै प्रत्यारोपणका लागि तम्सन्थे ।
                            
                        
                                
                            
                                
                                        अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष
                                    
                                
                                    शनिबार, असार २९, २०८१
                                
                                
                                    काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्बोत्कृष्ठ हुने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने भएको छ । अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको थियो ।
                            
                        
            साताको लोकप्रीय
        
    

