अल्का अस्पतालका मालिकको विवाद छताछुल्ल
                                    
                                
                                    आइतबार, भदौ ९, २०८१
                                
                                
                                    जाउलाखेलस्थित अल्का अस्पतालका सञ्चालकबीचको विवाद सतहमा आएको छ । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा (तिलकपुवार थापा) पक्ष र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद सतहमा आएको हो ।
                            
                        
                                
                            
                                
                                        मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
                                    
                                
                                    बिहीबार, साउन ३१, २०८१
                                
                                
                                    महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
                            
                        
                                
                            
                                
                                        थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत
                                    
                                
                                    बुधबार, साउन ३०, २०८१
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने
                                    
                                
                                    बुधबार, साउन ३०, २०८१
                                
                                
                                    उच्च अदालत पाटनले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा नन् ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
                            
                        
                                
                            
                                
                                        वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
                                    
                                
                                    मंगलबार, साउन २९, २०८१
                                
                                
                                    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमा बोर्डको विवादिन शाखा अधिकृतलाई अन्यत्र सरुवा गर्ने सहमति पछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किए
                                    
                                
                                    सोमबार, साउन २१, २०८१
                                
                                
                                    काजमा रहेका शाखा अधिकृत शोभित रिजाललाई अन्यत्र सरुवा गरि पठाउने सहमति गरेपछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किका छन्। बोर्डका अध्यक्ष कार्यकारी निर्देशक डा.दामोदर बसौला उपत्यका बाहिर छन्। अध्यक्ष डा.गुणराज लोहनीले कर्मचारीसँग छलफल गरी समस्या समाधान गरेका हुन्।
                            
                        
                                
                            
                                
                                        फैलिरहेको डेंगुलाई मध्यनजर गर्दै सरकारद्धारा  ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन
                                    
                                
                                    सोमबार, साउन २१, २०८१
                                
                                
                                    सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो । 
                            
                        
                                
                            
                                
                                        विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण
                                    
                                
                                    शनिबार, साउन १९, २०८१
                                
                                
                                    नेपाल मेडिकल काउन्सिलले हिजो र आज ( १७ र १८ साउनमा) लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार परीक्षामा यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको यो प्रतिशत अहिले  सम्मकै बढी हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

