Swasthya Awaj
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ ।
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरुआत गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन  बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।
दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा
दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा दैलेखका ११ वटै स्थानीय स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुगेको छ । जिल्लाका सबै नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा दिने उद्देश्यले सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको उपचार गर्न ८३ वटा अस्पतालसंग सम्झौँता
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको उपचार गर्न ८३ वटा अस्पतालसंग सम्झौँता योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ ।
हंङकंङ र सिंगापुरद्धारा एमडीएच र एभरेष्ट मसलामा क्यान्सर बनाउने तत्व भेटिएको भन्दै प्रयोगमा रोक
हंङकंङ र सिंगापुरद्धारा एमडीएच र एभरेष्ट मसलामा क्यान्सर बनाउने तत्व भेटिएको भन्दै प्रयोगमा रोक हंङकंङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टबाट उत्पादित मसलामा किटनासक एथिनिल अक्साइड भेटिएको दावी गरेको छ । उसले यी कम्पनीबाट उत्पादित मसलाहरु प्रयोग नगर्न आम सर्वसाधारणसमक्ष आग्रह गरेको छ ।
भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव
भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहा भन्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन।'
Weather Update