बर्दिया अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा
बुधबार, वैशाख १२, २०८१
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बुधबार, वैशाख १२, २०८१
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
बुधबार, वैशाख १२, २०८१
सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ ।
जानकी आँखा अस्पतालका कर्मचारी आन्दोलनमा
बुधबार, वैशाख १२, २०८१
मधेश प्रदेशको जिल्लाहरूमा आँखा उपचारको क्षेत्रमा अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको जानकी आँखा अस्पताल अस्वस्थ बनेको छ ।
भेरी अस्पतालमा दरबन्दी अनुसार कर्मचारी पूर्तिका लागि पहल गरिनेछ : मन्त्री मगर
बुधबार, वैशाख १२, २०८१
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचन्ड
बुधबार, वैशाख १२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनु पर्ने बताए ।
नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू
मंगलबार, वैशाख ११, २०८१
ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका
मंगलबार, वैशाख ११, २०८१
जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उप-प्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधीमण्डल अमेरिका जान लागेका छन् ।
लगानी सम्मेलन : डाबर नेपालले गर्यो ९ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव
मंगलबार, वैशाख ११, २०८१
लगानी बोर्डको ५८ औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन्।
गेटा आँखा अस्पतालमा नौ महिनामा सत्र हजारको आँखाको शल्यक्रिया
मंगलबार, वैशाख ११, २०८१
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
मंगलबार, वैशाख ११, २०८१
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
मंगलबार, वैशाख ११, २०८१
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२ सय ३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताइएको छ ।
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
मंगलबार, वैशाख ११, २०८१
समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेतीबाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो ।
साताको लोकप्रीय


