स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा स्वास्थ्य सेवा ऐन ल्याउने तयारीः मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
शुक्रबार, मंसिर ७, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएकाछन। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयता अनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल
शुक्रबार, मंसिर ७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित वनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनिहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।
एन्टीबायोटिकले कामै नगर्ने अवस्था कसरी आउँछ ? सञ्चारकर्मीलाई सिकाउँदै देखाउँदै अक्रु
शुक्रबार, मंसिर ७, २०८१
बुधबार थापाथलीमा केही सञ्चारकर्मीलाई अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु) नेपालको विज्ञ समूहले यहि विषयमा बुझाउने प्रयास गरेको थियो । सो समूहले सञ्चारकर्मीलाई सैद्धान्तिक ज्ञान मात्रै दिएन, प्रयोगशालामै लगेर ब्याक्टेरियाको फैलावट कसरी हुन्छ? एन्टीबायोटिकको समुचित प्रयोग गर्दा यसले कसरी काम गर्दछ भनेर नमूना नै देखायो ।
आउँदो आइतबार चिकित्सा शिक्षा आयोगको बैठक बस्नेः यी ९ विषयमा छलफलको तयारी
शुक्रबार, मंसिर ७, २०८१
चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको पन्ध्रौं बैठक आउँदो आइतबार बस्ने भएको छ। आयोगको पन्ध्रौं बैठकका लागि विभिन्न ९ वटा विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ आयोगका एक कर्मचारीले दिएको जानकारी अनुसार छलफलमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण...
आगामी पुस ४ गतेदेखि फर्मासिष्टले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू
बिहीबार, मंसिर ६, २०८१
गामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नाम सहितको सेतो एप्रोन अनिवार्य लगाउनु पर्ने...
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्रः सार्वजनिक नगर्नेलाई कारबाही गर्ने चेतावनी
बिहीबार, मंसिर ६, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका छन।
कोहलपुर नगर अस्पतालले विहीबार देखि सुरु गर्यो स्वास्थ्य बीमा कार्यक्रम
बिहीबार, मंसिर ६, २०८१
बाँके स्थित कोहलपुर नगर अस्पतालले विहीबार देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन २५ गते कोहलपुर नगर अस्पतालमा बीमा कार्यक्रम उद्घाटन गरेका थिए । प्राविधिक कठिनाईका कारण केही ढिला गरी सेवा सुरु भएको हो । कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा...
१४ वर्ष मुनिका बालबालिकाको निः शुल्क क्यान्सर उपचार भक्तपुर क्यान्सर अस्पतालबाट सुरु
बिहीबार, मंसिर ६, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभामा ७१ वटा संसोधन प्रस्ताव दर्ता
बिहीबार, मंसिर ६, २०८१
तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा गत ४ असारमा तिलगंङ्गा नेत्र विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएकी थिइन। दर्ता भएको प्रस्तावित विधेयकमा राष्ट्रिय सभामै ७१ वटा संसोधन प्रस्ताव दर्ता भएको छ । विधेयकमाथि नमिलेका कुराहरुलाई सच्याउन राष्ट्रिय सभाका २९ जना सांसदले संसोधन प्रस्ताव दर्ता...
देशभर जापानिज इन्सेफलाइटिसबाट २०२४ मा २३ जनाको मृत्यु
बिहीबार, कात्तिक २२, २०८१
परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीमा ४ जना, कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा २।२ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा...
साताको लोकप्रीय


